logo

२०८१ पुष २१ आइतबार

logo
  • आइतबार, २१ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    न्यायालयसम्बन्धी विवादमा मेरो नाम मुछ्नु आपत्तिजनक : डा.भट्टराई

    न्यायालयसम्बन्धी विवादमा मेरो नाम मुछ्नु आपत्तिजनक : डा.भट्टराई

    1.5K
    Shares

    काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्व पूधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान न्यायालयसम्बन्धी विवादमा मिडियाले आफ्नो नम मुछ्नु आपत्तिजनक भएको बताएका छन् ।

    भट्टराईले बुधबार दिउँसो सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै लेखेका छन्, ‘बालुवाटार जग्गा प्रकरणमा विचाराधीन मुद्दा आफ्नो विपक्षमा नजाओस् भन्नेमा सतर्क’ भनेर वर्तमान न्यायालयसम्बन्धी विवादमा मिडियाले मेरो नाम मुछ्नु आपत्तिजनक छ। आफ्नो जीवन सत्य र न्यायकोनिम्ति समर्पण गरेको कहिल्यै असत्य र अन्यायसामु झुक्दैन। सबैखाले षडयन्त्रको डटेर सामना गरिनेछ।’

    ललिता निवास जग्गा प्रकणमा डा. भट्टराईले मुछेर बेलाबेलामा समाचारहरु बाहिरिने गरेका छन् । भट्टराईले भने उक्त जग्गा प्रकणमा आफुलाई मुछिनु राजनितिक षडयन्त्र भएको बताउँदै आएका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend