शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

भारत प्रवासबाट को–को छानिए एमाले महाधिवेशन प्रतिनिधिमा ?

भारत प्रवासबाट को–को छानिए एमाले महाधिवेशन प्रतिनिधिमा ?

काठमाडौं । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनका लागि भारतको प्रदेशबाट प्रतिनिधि  चयन भएका छन् ।

१०–१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले भारत प्रवास कमिटीबाट पाँच जना प्रतिनिधि छानिएका हुन् ।

 जसमा खुलातर्फ हरि घिमिरे, लोकनाथ भण्डारी र टीका पौडेल छन् । त्यस्तै, महिलातर्फ सीता अधिकारी र बालुका बेल्बासे चयन भएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend