logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • आर्सनल एभर्टनसँग पराजित

    आर्सनल एभर्टनसँग पराजित

    1.7K
    Shares

    काठमाडौं । एभर्टनले इंग्लिस प्रिमियर लिगमा लण्डन क्कब आर्सनललाई पराजित गरेको छ । सोमबार राति एभर्टनले घरेलु मैदान गुडिसन पार्कमा आर्सनललाई २– १  अन्तरले जित्दै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो ।

    एभर्टनको जितमा रिचार्लीसन र डिमाराई ग्रेले १–१ गोल गरे । आर्सनलका मार्टिन ओडेगार्डको गोल  गरे ।

    जितसँगै १२ औं स्थानमा रहेको एभर्टनले १५ खेलबाट १८ अंक जोडेको छ ।  पराजित आर्सनल २३ अंक जोडेर सातौँ स्थानमा छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend