Logo बुधवार, माघ ५ गते २०७८
बुधवार, माघ ५ गते २०७८
images
images

नौ वर्षदेखि फरार अभियुक्त पक्राउ

नौ वर्षदेखि फरार अभियुक्त पक्राउ

images
images
  • 331
    SHARES
  • अर्घाखाँची । अर्घाखाँची प्रहरीले ९ वर्षदेखि फरार रहेका एक जना अभियुक्तलाई पक्राउ गरेको छ । 

    images

    अनुमति विना नै रुख काटेको मुद्दामा २०६९ मा जिल्ला अदालत अर्घाखाँचीबाट ४२ हजार ५ सय ९२ रुपैयाँ जरिवाना फैसला भए पनि फरार रहेका शितगंगा नगरपालिका(११ सिद्धाराका बखानसिंह आले  पक्राउ परेका हुन् ।

    पक्राउ परेका आलेसँग जरिवाना असुल समेत गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख अमर थापाले जानकारी दिए । 

    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार