logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • विपिन रावतको हेलिकोप्टर दुर्घटनाको कारण खुलाइएको रिपोर्ट वायुसेना प्रमुखलाई सुम्पिइने

    विपिन रावतको हेलिकोप्टर दुर्घटनाको कारण खुलाइएको रिपोर्ट वायुसेना प्रमुखलाई सुम्पिइने

    2.2K
    Shares

    एजेन्सी । सिडिएस बिपिन रावत हेलिकोप्टर दुर्घटनामा ट्राई सर्भिस कमेटीको रिपोर्ट छिट्टै वायुसेना प्रमुखलाई सुम्पिइने भारतीय सञ्चार माध्यमले बताएको छ । रिपोर्टमा खराब मौसमलाई यो दुर्घटनाको कारण बताइएको छ । मिडिया रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै यस्तो दाबी गरिएको छ ।

    एयर मार्शल मानवेन्द्र सिंहको नेतृत्वमा बनेको कमिटीले रिपोर्ट तयार गरेको छ । हाल रिपोर्ट लिगल विङ्गसमक्ष कानूनी सल्लाहका लागि पठाइएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend