logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • एकैदिन ६ हजार ७३४ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

    एकैदिन ६ हजार ७३४ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

    3.9K
    Shares

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरि १७४६५ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ५७४७ र एन्टिजेनबाट ९८७ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार नेपालमा कूल सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ । तथ्यांकअनुसार सोमबार ३० हजार ८७७ सक्रिय संक्रमित पुगेका छन् । त्यस्तै थप ५४७ जना कोरोनामुक्त भएका छन् भने थप ३ जना संक्रमितको मृत्यु भएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend