logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • बलात्कार आरोप लागेपछि बोले पल शाह, यस्तो भने ?

    बलात्कार आरोप लागेपछि बोले पल शाह, यस्तो भने ?

    3.4K
    Shares

    काठमाडौं । अभिनेता पल शाहले आफूमाथि नियोजित र षड्यन्त्रपूर्ण  ढङ्गले प्रहार गरिएको बताएका छन् । १७ वर्षीया एक गायिकाले बलात्कारको आरोपको लगाएर शुक्रबार प्रहरीमा उजुरी दिएपछि बिहीबार विहान आफ्नो फेसबुकमा शाहले आफूमाथि गम्भीर षड्यन्त्र भएको बताए ।

    उनले आफूमाथि ती गायिकाले लगाएका आरोप गलत भएको दाबी गरेका छन्। केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिकाले आफूमाथि सुन्न नसकिने खालको कुराहरु गरेको शाहको भनाइ छ । 

    उक्त अडियो क्लिपमा भनिए अनुसार  पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्योु , हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्योु साथै  घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो  लगायत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो, उनले लेखेका छन् ।

    paul 1.png

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend