२०८१ मंसिर १३ बिहिबार
काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विद्यमान अवस्थामा सरकारले वैद्यखाना चलाउन सक्ने अवस्था नरहेको जनाएको छ । धन्वन्तरी जयन्ति तथा आरोग्यता दिवसको अवसर पारेर...