२०८१ माघ १८ शुक्रबार
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् उत्पादनको क्षमतालाई हेरेर प्रसारण लाइन विस्तारको गुरुयोजना निर्माण गर्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी...