२०८१ पुष २६ शुक्रबार
काठमाडौँ – नारायणहिटी संग्रहालयलाई दुरुपयोग गर्ने निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहाललाई तुरुन्त समातेर कारबाही गर्न पयर्टनमन्त्री प्रेम आलेले प्रहरी र अख्तियारपत्र काटेका छन्। दाहाल सहित...