२०८१ पुष १२ शुक्रबार
काठमाडौं। राष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी प्रतिवेदन पेश गरिएको छ। विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सभा समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन्। यस्तै गुरुङले...