२०८१ मंसिर ११ मंगलबार
काठमाडौँ । टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले टर्की प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहका कम्तीमा २४ जना संदिग्ध सदस्यहरूलाई आतंकवाद बिरोधी अभियानमा पक्राउ गरेको बताएका छन्...