२०८१ माघ १८ शुक्रबार
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताएका छन् । काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले...