logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • शर्मिला वाइबा सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ

    शर्मिला वाइबा सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ

    47.7K
    Shares
    शर्मिला वाइबा सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ

    काठमाडौँ । आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई प्रहरीले आज पक्राउ गरेको छ ।

    वाईबालाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    उनका अनुसार कलाकार पवनकुमार खतिवडा ‘म्यकुरी’ ले प्रहरी वृत महाराजगञ्जमा दिएको कुटपिट सम्बन्धि मुद्धामा निजलाई सिन्धुपाल्चोक प्रहरीको सहयोगमा पक्राउ गरिएको हो ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend