२०८१ माघ १७ बिहिबार
काठमाडौँ । गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्ण पाठकले प्रदेशका स्वास्थ्य सेवा र व्यवस्थापनलाई सुधार गर्न संघीय सरकारसँग सहकार्य र समन्वय अत्यावश्यक रहेको बताएका छन्...