२०८१ माघ १८ शुक्रबार
प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । सभापति लामिछानेविरुद्ध प्रहरीले विभिन्न तीन...