२०८१ मंसिर १३ बिहिबार
सुर्खेत । सुर्खेतमा साउनयता सुर्खेतमा ७१ जना नागरिकमा डेंगु संक्रमण पुष्टि भएको छ । खासगरी जिल्लाको वीरेन्द्रनगर नगरपालिकामा डेंगुबाट संक्रमित हुनेको संख्या बढ्न थालेको...