२०८१ मंसिर १८ मंगलबार
काठमाडौं । उपनिर्वाचनबाट निर्वाचित भएकी काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन शाहले शपथ ग्रहण गराएका छन् । काठमाडौं महानगरपालिकाको कार्यालयमा मंगलबार मेयर...