logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ४६ जिल्लामा आवश्यक पर्ने मतपत्र छपाइ कार्य सकियो

    ४६ जिल्लामा आवश्यक पर्ने मतपत्र छपाइ कार्य सकियो

    4.7K
    Shares

    काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि ४६ वटा जिल्लाको मतपत्र छपाइको काम सकिएको छ । निर्वाचन आयोगले अहिलेसम्म ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छपाइ कार्य सकिएको हो ।

    ४६ जिल्लामा मतपत्र छपाइको काम सकिएको सोमबारको नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार १ करोड ९४ लाख थान मतपत्र मध्ये सोमबारसम्म ४६ जिल्लाका लागि आवश्यक ९५ लाख २५ हजार मत्रपत्र छपाइ सकिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend