२०८१ मंसिर १० सोमबार
काठमाडौं । स्थानीय तहको लागि आइतबार र सोमबार भएको उम्मेदवार मनोनयन संख्या १ लाख ४४ हजार नाघेको छ । निर्वाचन आयोगले मंगलबार साढे १२ बजेसम्म मनोनयन दर्ताको संख्यात्मक विवरण सार्वजनिक गरेको हो ।