logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • चुनावी तालमेल नभएका पालिकामा सिट बाँडफाँटका लागि प्रदेश र जिल्ला संयन्त्रलाई निर्देशन

    चुनावी तालमेल नभएका पालिकामा सिट बाँडफाँटका लागि प्रदेश र जिल्ला संयन्त्रलाई निर्देशन

    3.6K
    Shares

    काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचनमा चुनावी तालमेल नभएका नगर र गाउँपालिकामा सिट बाँडफाँटका लागि प्रदेश र जिल्ला संयन्त्रलाई बैठक राख्न निर्देशन दिएको छ ।

    आइतबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँटको समझदारीका लागि आवश्यक कार्य निर्देशन दिएको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend