logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै, एमालेका केशव स्थापित दोस्रो

    काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै, एमालेका केशव स्थापित दोस्रो

    6.2K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ ।

    ६८० मत गन्दा बालेनको पक्षमा २१६ मत आएको छ । एमालेका केशव स्थापितले १७९ मत पाएका छन् भने गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले १४१ मत हासिल गरेकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend