logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • आफ्नो हैसियतभन्दा माथि उठेर प्रतिपक्षले सरकारमाथि आक्षेप लगायो: मिनेन्द्र रिजाल

    आफ्नो हैसियतभन्दा माथि उठेर प्रतिपक्षले सरकारमाथि आक्षेप लगायो: मिनेन्द्र रिजाल

    2.9K
    Shares

    काठमाडौं । नेपाली काँग्रेसको नेता डा. मिनेन्द्र रिजालले आफ्नो हैसियतभन्दा माथि उठेर प्रतिपक्षले सरकारमाथि आक्षेप लगाएको जिकिर गरेका छन् । बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोलेका रिजाले विपक्षीहरुले आफूले गरेका सबै काम राम्रा र सरकारले गरेका सबै काम नराम्रा गरी प्रस्तुत भएको आरोप लगाएका हुन् ।

    बजेटमा विपक्षी नेताहरुले रेलको कुरा गरेको र विना योजना, विना तयारी लहटमा केन्द्रबाट कम्प्युटरबाट गरिएको सडकको शिलान्यासको विषयमा समेत प्रश्न उठाएको भन्दै रिजालले त्यस्तो कम्प्युटरले शिलान्यासको ढुंगा आफूलाई देखाइदिन समेत चुनौती दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend