logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राष्ट्रिय सभामा अर्थमन्त्री शर्माद्वारा प्रश्ताव पेस

    राष्ट्रिय सभामा अर्थमन्त्री शर्माद्वारा प्रश्ताव पेस

    3.4K
    Shares

     

    काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्ताव पेस भएको छ । मंगलवार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्ताव राष्ट्रिय सभामा पेस गरेका हुन् ।

    अर्थमन्त्री शर्माले भने, ‘आर्थिक वर्ष २०७९/०८० राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्ताव पेस गर्दछु ।’

    अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्ताव पेस भएसँगै राष्ट्रिय सभामा छलफल चलिरहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend