logo

२०८१ कार्तिक १६ शुक्रबार

logo
  • शुक्रबार, १६ कार्तिक २०८१
  • एमालेले प्रतिनिधिसभाको बैठक बहिस्कार गर्दा भीम रावलले गरेनन्

    एमालेले प्रतिनिधिसभाको बैठक बहिस्कार गर्दा भीम रावलले गरेनन्

    2.8K
    Shares
    एमालेले प्रतिनिधिसभाको बैठक बहिस्कार गर्दा भीम रावलले गरेनन्

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीको जवाफ सुन्न इन्कार गर्दै प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । तर, एमालेकै सांसद भीम रावल भने संसदको प्रक्रियामा सहभागि भएका छन् ।

    रावलले प्रधानमन्त्रीका तर्फबाट सांसदमा जवाफ दिएका गृहमन्त्री बालकृष्ण खाँणलाई स्टेट पार्टनरसिप प्रोग्रामबारे प्रश्न समेत गरेका छन्।

    ‘सन् २०१५ मा नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाले प्रधानसेनापतिलाई अमेरिकी राज्य साझेदार कार्यक्रमलाई पत्र लेख्न अह्राएको जानकारी छि कि छैन ?,’ रावलको प्रश्न थिए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend