काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै काठमाडौंमा युवासंघले शक्ति प्रर्दशन गरेको छ । बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिको सुझाव लिएको भन्दै शर्मामाथि आलोचना भइरहेको छ ।
शर्मामाथि निरन्तर आलोचना हुन थालेपछि अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै युवासंघले प्रर्दशन गरेका हुन् ।
तस्विरहरु: