logo

२०८१ कार्तिक १६ शुक्रबार

logo
  • शुक्रबार, १६ कार्तिक २०८१
  • कारागार विधेयक निर्णयार्थ प्रस्तुत गर्न गणपूरक नपुगेपछि संसद बैठक स्थगित

    कारागार विधेयक निर्णयार्थ प्रस्तुत गर्न गणपूरक नपुगेपछि संसद बैठक स्थगित

    3.4K
    Shares

    काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । कारागार विधेयक निर्णयार्थ प्रस्तुत गर्न लाग्दा सांसद प्रेम सुवालले सभाहलमा बहुमत सदस्य भए नभएको निर्क्यौल गर्न सभामुखसँग आग्रह गरेका थिए ।

    त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्न निर्देशन दिएका थिए । गणपूरक संख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend