काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको जबरजस्तीकरणी मुद्दामा आजबाट थुनछेक बहस हुँदैछ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमवार सन्दीपबिरुद्ध
काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
सोमवार अभियोगपत्र दायर गरिएपछि आज (मंगलवार) देखि थुनछेक वहस हुने भएको हो ।