शनिबार, चैत्र २ २०८१

शनिबार, चैत्र २ २०८१

एपीएफले टस जितेर फिल्डिङ गर्दै

एपीएफले टस जितेर फिल्डिङ गर्दै

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज हुने फाइनल खेलमा एपीएफले टस जितेर फिल्डिङ रोजेको छ ।

आर्मीको टिममा परेका सोमपाललाई एपीएफले अस्वीकार गर्दा खेल ढिला गरी सुरु भएको छ । फाइनल खेल ४० ओभरमा छोट्याइएको छ । खेल बिहान ९ बजेदेखि सुरु गर्ने तयारी गरिएको थियो ।

आर्मीको प्लेइङ ११

विनोद भण्डारी (कप्तान), राजेश पुलामी मगर, रोहित कुमार पौडेल, भिम सार्की, हरी बहादुर चौहान, कुशल मल्ल, अर्जुन साउद, सुसन भारी, विक्रम सोब, जितेन्द्र मुखिया र सोमपाल कामी

एपीएफको प्लेइङ ११

शरद भेषवाकर (कप्तान), कमल सिह ऐरी, सुमित महर्जन, सन्दीप जोरा, अमर सिंह रौतेला, भुवन कार्की, आसिफ शेख, प्रदिप सिंह ऐरी, लोकेश बहादुर बम, किशोर महतो र मौसम ढकाल

सम्बन्धित विषय:
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend