logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • स्याङजा १(२) मा एमालेका सुधिर पौडेल ६ मतले विजयी

    स्याङजा १(२) मा एमालेका सुधिर पौडेल ६ मतले विजयी

    3.7K
    Shares
    स्याङजा १(२) मा एमालेका सुधिर पौडेल ६ मतले विजयी

    स्याङजा । स्याङजा क्षेत्र नम्वर १ को (२) मा ६ मतले एमाले विजयी भएको छ ।

    सुरुमा नेपाली कांग्रेसका कुमार रानाले अग्रता लिएकोमा अन्तिमतिर एमालेका सुधिर पौडेलले मतान्तर घटाउँदै विजयी भएका हुन् ।

    एमालेका सुधिरले कुल १७ हजार ४४१ मत ल्याएर विजयी भएभने कांग्रेसका कुमारले १७ हजार ४३५ मत प्राप्त गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend