logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • डीएसपीको नाममा ७ दिने सूचना जारी

    डीएसपीको नाममा ७ दिने सूचना जारी

    1.3K
    Shares
    डीएसपीको नाममा ७ दिने सूचना जारी

    काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी) डा सुरेन्द्र प्रसाद साहको नाममा ७ दिने सूचना जारी गरेको छ ।

    बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ ठेगाना भएका उनी प्रदेश प्रहरी अस्पताल सप्तरीमा कार्यरत थिए । तर उनी असोज ७ गतेदेखि कार्यालयमा गैरहाजिर रहेको सूचनामा उल्लेख छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend