logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सभापति लामिछानेले राहदानी विभागमा बुझाए नेपाली पासपोर्ट

    सभापति लामिछानेले राहदानी विभागमा बुझाए नेपाली पासपोर्ट

    1.4K
    Shares
    सभापति लामिछानेले राहदानी विभागमा बुझाए नेपाली पासपोर्ट

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली पासपोर्ट राहदानी विभागमा बुझाएका छन् । लामिछानेले छानविनमा परेको पासपोर्ट राहदानी विभागमा बुझाएका हुन् ।

    रास्वपाका नेता दीपक बोहराका अनुसार आइतबार राहदानी विभागको कार्यालय त्रिपुरेश्वर पुगेर रविले उक्त पासपोर्ट बुझाएका हुन् ।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पुनः प्राप्ति गरेका लामिछानेले अवैध नागरिकताबाट बनाएको पासपोर्ट फिर्ता गरेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend