काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता र जसपाका शीर्ष नेताहरुबीचको बैठक सकिएको छ । माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बसेको बैठक सकिएको छ ।
प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, नेताहरु शक्ति बस्नेत र जसपाका अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरुले राष्ट्रपति निर्वाचनका विषयमा छलफल गरेका थिए ।