logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • वडाध्यक्षहरू विकासका बाधक भए, राजीनामा दिन लगाएर उपनिर्वाचन गर्नुपर्छः हर्क साम्पाङ

    वडाध्यक्षहरू विकासका बाधक भए, राजीनामा दिन लगाएर उपनिर्वाचन गर्नुपर्छः हर्क साम्पाङ

    1.6K
    Shares
    वडाध्यक्षहरू विकासका बाधक भए, राजीनामा दिन लगाएर उपनिर्वाचन गर्नुपर्छः हर्क साम्पाङ

    काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले धरानको विकासमा वडाध्यक्षहरू बाधक भएको बताएका छन् ।

    उनले समाजिक सञ्जालमा लेख्दै नागरिकलाई वडाध्यक्षहरूको राजीनामा माग्न पनि सुझाव समेत दिएका छन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन् – ‘धराने जनता हो… तपाइँहरुको बिकास रोकिने भयो, अब बैठक नआउने वडाध्यक्षहरू सबैलाई राजीनामा दिन लगाउनु, म प्रक्रिया मिलाउन सघाउँछु १ अनि उप निर्वाचन गरेर रिक्त वडाध्यक्षहरूको पद पूर्ति गराएर धरानलाई अघि बढाउनु पर्छ । ‘

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend