logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बेंगलोरका लागि उडेको नेपाल एयरलाइन्सको विमान चरा ठोक्किएको आशंकामा बीचबाटै फिर्ता

    बेंगलोरका लागि उडेको नेपाल एयरलाइन्सको विमान चरा ठोक्किएको आशंकामा बीचबाटै फिर्ता

    1K
    Shares
    बेंगलोरका लागि उडेको नेपाल एयरलाइन्सको विमान चरा ठोक्किएको आशंकामा बीचबाटै फिर्ता

    काठमाडौं । काठमाडौंबाट भारतको बेंगलोरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आशंकामा बीचबाटै त्रिभुवन विमानस्थलमा फर्काइएको छ ।

    विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार शनिबार दिउँसो पौने २ बजे काठमाडौंबाट बेंगलोरतर्फ उडेको आर ए २४४ कलसाइनको विमान चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको हो ।

    उनले अहिले प्राविधिकहरुले उक्त जहाजको परीक्षण गरिरहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend