२०८१ मंसिर ७ शुक्रबार
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथ मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ ।
बैठकबाट संघीय निजामती सेवा विधेयक संसद्मा पठाउने निर्णय गरिने बताइएको छ ।