२०८१ मंसिर ७ शुक्रबार
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।
भूकम्पपछिको राहत वितरण र पुनर्निर्माणको विषयमा पछि बैठकमा छलफल हुने भएको छ ।