एजेन्सी । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले आईतवार हमासका प्रमुख कार्यकर्ता आजमी अबु डक्का मारिएको घोषणा गरेको छ ।
अबु डक्का गाजा पट्टीमा हतियार र कोषको तस्करीमा सक्रिय रूपमा संलग्न रहेको उल्लेख गरिएको छ । दुई कमाण्डरहरू माथी आक्रमण आर्टिलरी कोप्र्स डिभिजन २१५ को निर्देशनमा गरिएको थियो ।
जसमा दुई नियमित बटालियन र एक रिजर्व हुन्छ ।