२०८१ मंसिर ७ शुक्रबार
काठमाडौँ । प्रतिनिधिसभा बैठकको समय परिवर्तन गरिएको छ । सोमबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठकको समय संघीय संसद् सचिवालयले परिवर्तन गरेर दिउँसो ४ बजेका लागि सारेको हो ।