logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रतिनिधि सभामा विपद् व्यवस्थापन र स्वास्थ्य संकट पूर्वातयारी सम्बन्धि प्रस्ताव पेश

    प्रतिनिधि सभामा विपद् व्यवस्थापन र स्वास्थ्य संकट पूर्वातयारी सम्बन्धि प्रस्ताव पेश

    364
    Shares
    प्रतिनिधि सभामा विपद् व्यवस्थापन र स्वास्थ्य संकट पूर्वातयारी सम्बन्धि प्रस्ताव पेश

    काठमाडौं । विपद् व्यवस्थापनमा पुनरावलोकन, वृहत गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारी’ सम्बन्धि सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधि सभामा पेश गरिएको छ ।

    सोमबार बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले सो प्रस्ताव पेश गरेकी हुन् ।

    विपद् व्यवस्थापनमा देखिएको संकट समाधानका लागि आफूले सो प्रस्ताव बैठकमा पेश गर्नु परेको उनको भनाई थियो ।

    सो जरुरी सार्वजनिक महत्वको प्रश्तावको समर्थकमा सांसदहरु सन्तोष परियार, विराजभक्त श्रेष्ठ, असिम साह, गणेश पराजुली, डा. चन्दा कार्की, विन्दबासिनी कंशाकार र निशा डाँगी रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend