logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सुर्खेत उडेको श्री एयरलाइन्सको विमान किन भयो आकस्मिक अवतरण ?

    सुर्खेत उडेको श्री एयरलाइन्सको विमान किन भयो आकस्मिक अवतरण ?

    1.7K
    Shares
    सुर्खेत उडेको श्री एयरलाइन्सको विमान किन भयो आकस्मिक अवतरण ?

    काठमाडौं । सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ । त्रिभुवन विमानस्थलबाट आज बिहान सुर्खेतका लागि उडेको विमान अकस्मिक अवरत भएको हो ।

    श्री एयरलाइनसको श१२१ विमान सुर्खेतका लागि उडेको थियो । तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् ।

    विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend