logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • ताप्लेजुङमा मध्यराती ४.६ रेक्टरको भूकम्प

    ताप्लेजुङमा मध्यराती ४.६ रेक्टरको भूकम्प

    931
    Shares
    ताप्लेजुङमा मध्यराती ४.६ रेक्टरको भूकम्प

    काठमाडौ । ताप्लेजुङ जिल्लामा भूकम्प गएको छ । जिल्लाकोको ल्होनाक आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    ४.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार भूकम्प आइतबार राती १२ : ०८ मा गएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend