logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • तिहारको उपलक्ष्यमा सानिमा बैंकका ग्राहकलाई बिग मार्टमा छुट

    तिहारको उपलक्ष्यमा सानिमा बैंकका ग्राहकलाई बिग मार्टमा छुट

    385
    Shares
    तिहारको उपलक्ष्यमा सानिमा बैंकका ग्राहकलाई बिग मार्टमा छुट

    काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिग मार्ट (मेगा मार्ट प्रालि) सँग सहकार्य गरेर छुटको व्यवस्था गरेको छ ।

    उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% वा रु. २०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    तिहारको अवसरमा ल्याइएको यो अफर कार्तिक १५ देखि कार्तिक १८ सम्म लागु रहने बैंकले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend