logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • उपत्यकामा यसरी मनाइयो नेपाल संवत (तस्बिरहरु)

    उपत्यकामा यसरी मनाइयो नेपाल संवत (तस्बिरहरु)

    567
    Shares
    उपत्यकामा यसरी मनाइयो नेपाल संवत (तस्बिरहरु)

    काठमाडौं । नेपाल संवत ११४५ मनाइएको छ । नेवार समुदायमा नेपाल संवत नयाँ वर्षको शुरुवाती वर्षका रुपमा लिइन्छ । काठमाडौंको वसन्तपुरमा नेवार समुदायले धुमधामका साथ नेपाल संवत (नयाँ वर्ष) मनाएका छन् ।

    काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विशेष रुपमा नेपाल संवत मनाउने गरिन्छ ।

    हेर्नुहोस् नेपाल संवतका केही तस्बिरहरु :

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend