२०८१ मंसिर १३ बिहिबार
बिहिबार, १३ मंसिर २०८१
बिहिबार, मंसिर १३, २०८१
राजनीति
समाचार
अन्तर्वार्ता
अर्थ
अटो
कर्पोरेट
कृषि
ग्याजेट
शेयर
मनोरञ्जन
प्रदेश
कोशी प्रदेश
मधेश प्रदेश
वाग्मती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
फोटो
बिमा
बैंक
थप
भिडियो
खेलकुद
विचार
सम्पादकीय
स्वास्थ्य/जीवनशैली
अन्तर्राष्ट्रिय
प्रवास
कला / साहित्य
ब्लग
शिक्षा
सुरक्षा / अपराध
राशिफल
मिति छान्नुहोस्
Search
राजनीति
समाचार
अन्तर्वार्ता
अर्थ
अटो
कर्पोरेट
कृषि
ग्याजेट
शेयर
मनोरञ्जन
प्रदेश
कोशी प्रदेश
मधेश प्रदेश
वाग्मती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
फोटो
बिमा
बैंक
थप
भिडियो
खेलकुद
विचार
सम्पादकीय
स्वास्थ्य/जीवनशैली
अन्तर्राष्ट्रिय
प्रवास
कला / साहित्य
ब्लग
शिक्षा
सुरक्षा / अपराध
राशिफल
आजका केहि तस्बिरहरु
आजका केहि तस्बिरहरु
सुनौलो नेपाल
शनिबार, १७ कार्तिक २०८१
672
Shares
गण्डकी, १७ कात्तिक : नृत्य प्रस्तुत गर्दै कलाकार
नेपाल सम्बत ११४५ का अवसरमा गगन नेवास् खल पोखरा महानगरपालिका ३२ द्वारा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिर : वासुदेव पौडेल/रासस
काभ्रेपलान्चोकको धुलिखेल नगरपालिकामा शनिबार नेपाल संवत् ११४५ को अवसरमा आयोजित म्हःपुजा कार्यक्रममा सहभागी बालबालिकाहरू सामूहिक तस्बिरमा । तस्बिर : राजकुमार पराजुली/रासस
काठमाडौँ, १७ कात्तिकः नेपाल संवत् न्हुद राष्ट्रिय समारोह समितिद्वारा शनिबार वसन्तपुरमा आयोजित न्हुँ द ११४५ या सलताया भिन्तुना सभाका सहभागी नेवारी समुदाय। तस्बिरः किरणराज बिष्ट/रासस
गोवर्धन पूजा गरिँदै
दाङ, १७ कात्तिकः दाङको घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित स्वर्गद्वारी आश्रम प्युठानको गुठी आनन्दकुटीरमा शनिबार बिहान गोवर्धन पूजा गर्दै भक्तजन। तस्बिरः कुलदीप न्यौपाने/रासस
नेपाल सम्वत् ११४५ को अवसरमा शनिबार बेँसीसहर बजारमा नेवाः खल लमजुङद्वारा आयोजित र्यालीमा नेवार संस्कृतिसँग आधारित टाकटुके नाच्दै । तस्बिर : जनक श्रेष्ठ / रासस
नेपाल सम्वत ११४५ को अवसरमा शनिबार बेनीमा नेपाल भाषा मङ्का खःल म्याग्दीले आयोजना गरेको झाँकी सहितको र्यालीमा मौलिक पोषाकमा सजिएका नेवार समुदाय । तस्बिर : सन्तोष गौतम/ रासस
तिहारमा बिक्रीका लागि मुस्ताङदेखि पोखराको सिमपानीमा ल्याइएका च्याङ्ग्रा । चाडबाडमा च्याङ्ग्राको माग उच्च हुने गर्छ ।तस्बिर : राम थापा/रासस
ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा आधार शिविरमा इन्धनको रुपमा प्रयोग गर्न हजारे ओडार क्षेत्रबाट पाँच हजार मिटर उचाइमा अवस्थित लाम्टाङ क्षेत्रमा खच्चडलाई दाउरा बोकाएर लगिँदै जादै एक युवा । तस्बिरः दिलकुमार लिम्बू/रासस
मौलिक पोशाकमा नेवार समुदाय
रामपुर(पाल्पा), १७ कात्तिक : नेपाल सम्बत् ११४५ को अवसरमा आज नेवाःदेय दबु रामपुर नगर समितिको आयोजनामा बेझाड बजारमा निकालिएको र्यलीमा मौलिक पोशाकमा सहभागी नेवारी महिलाहरु । तस्बिरः सुशीला रेग्मी/रासस
सयपत्री फूल किनमेल
सुनसरी, १७ कात्तिक : सुनसरीको इनरुवा बजारमा शनिबार तिहारका लागि सयपत्री फूल किनमेल गर्दै स्थानीय । तस्बिर : नवीन गड्तौला/रासस
सम्बन्धित विषय:
तस्बिर
सुनाैलाे नेपाल
सम्बन्धित समाचार
बाजागाजासहित प्रधानमन्त्री ओलीलाई ज्यापू दिवसको निमन्त्रणा (तस्बिरहरु)
जाडो याम शुरु भएसँगै बजारमा न्यानो कपडाको किनमेल बढ्यो (फोटो फिचर)
एमाले जागरण सभा (तस्बिरहरु)
काठमाडौंमा एमालेको जागरण सभा (तस्बिरहरु)
ताजा अपडेट
स्थानीय तहलाई बीमाबारे बुझाउँदै प्राधिकरण
कफीको मूल्य सन् १९७७ यताकै उच्च
सर्लाहीबाट ८६ लाख बढीका सामान बरामद
उपनिर्वाचन : आज रातिदेखि मौन अवधि लागू हुने
१ करोड ३७ लाखमा निर्माण भयो लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल
बालाचतुर्दशीमा पशुपति क्षेत्रको कैलाशमा पसल नराखिने, बत्ती बाल्न २ हजार १०० शुल्क तिर्नुपर्ने
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै
पिकेडाँडामा सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा
आज २०८१ साल मंसिर १३ गते बिहीबारको राशिफल
धेरै पढिएको
© 2024 All right reserved to Sunaulonepal.com |
Site By :
SobizTrend