logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालत लगिँदै

    दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालत लगिँदै

    399
    Shares
    दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालत लगिँदै

    काठमाडौं । पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि थप अनुसन्धान गर्न आज म्याद थप हुँदैछ । उनी साइबर अपराधको कसुरमा मंगलबार भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका हुन् ।

    केही कागजात र प्रक्रियाका कारण मंगलबार म्याद थपका लागि अदालत लैजान समय अपुग भएको सीआईबीले जनाएको थियो ।

    उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने सीआईबीको तयारी छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend