logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • जाडो याम शुरु भएसँगै बजारमा न्यानो कपडाको किनमेल बढ्यो (फोटो फिचर)

    जाडो याम शुरु भएसँगै बजारमा न्यानो कपडाको किनमेल बढ्यो (फोटो फिचर)

    294
    Shares
    जाडो याम शुरु भएसँगै बजारमा न्यानो कपडाको किनमेल बढ्यो (फोटो फिचर)

    काठमाडौं । जाडो याम शुरु भएसँगै बजारमा न्यानो कपडाको किनमेल बढेको छ । काठमाडौं उपत्यकासहित देशभर नै जाडो याममा लगाउने न्यानो कपडाको व्यापार उल्लेख्य छ । जाडोले सबैलाई सताउँछ । त्यसैले पनि जाडो याममा न्यानो—न्यानो कपडा लगाएर घरमै बस्न वा बाहिर निस्किँदा पनि न्यानो कपडा लगाउनु राम्रो हुन्छ ।

    चिसोले वयस्क मानिसहरूको दाँजोमा बालबालिका र वृद्धवृद्धालाई बढी सताउँछ । त्यसैले पनि बालबालिका र वृद्धवृद्धाहरुलाई न्यानो कपडा लगाउन दिनुपर्छ । अझ बालबालिकाहरुको रोगप्रतिरोधी क्षमता कमजोर हुन्छ । आफूलाई चिसो महशुस भएको कुरा व्यक्त गर्न सक्दैनन् ।

    त्यसैले उनीहरूलाई कस्तो कपडा लगाइदिने भन्ने विषयमा अभिभावकहरू सचेत हुनुपर्छ । न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले कैद गरेका न्यानो कपडा विक्री वितरण गरिरहेको केही तस्बिरहरु ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend