
काठमाडौं । नेकपा ओली पक्षका सांसद महेश बस्नेतले प्रचण्ड–माधव पक्षलाई जतिसक्दो छिटो पार्टी फोरेर आफ्ना सांसद जोगाउन सुझाव दिएका छन् ।
मंगलबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा संसदिय दलमा ओली पक्षको बहुमत रहेको दाबी गर्दै उनले भने, ‘ प्रचण्ड–माधव कमरेडहरुलाई मेरो निशुल्क सुझाव के छ भने जतिसक्दो छिटो पार्टी फोरेर भएका सांसदलाई जोगाउनुस् ।
हेर्नुहोस भिडियो :
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend