काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यमा ६४ जना नेता पराजित भएका छन् । कुल ९९ उम्मेदवारमध्ये ३५ जना निर्वाचित भए भने ६४ जना पराजित हुँदै प्रतिस्पर्धाबाट बाहिरिए । पराजित उम्मेदवारहरु कोही यस्ता छन् कि जसले राम्रो भोट पाए, तर ३५ जनाको निश्चित कोटाभित्र पर्न सकेनन् ।
यी हुन् पराजित ६४ जना :
मनोजमणि अचार्य :- १६५४
केदार कार्की :- १६४४
बीरेन्द्रकुमार कनौडिया :- १५१९
मंगलप्रसाद थारु :- १५१७
लोकेश ढकाल :- १४९५
प्राडा तीर्थराज खनिया :- १४८२
यज्ञबहादुर थापा :- १४६०
शम्भुलाल श्रेष्ठ :- १४२०
जनकराज गिरी :- १४१९
रत्न बहादुर कार्की :- १३९८
हरि प्रसाद नेपाल :- १३८४
राजेन्द्र बजगाईं :- १३५३
प्रमोद हरि गुरागाइँ :- १३२६
हस्तबहादुर मल्ल :- १२९६
डा सुरेशचन्द्र चालिसे :- १२९४
धावा गुरुङ :- १२८२
डा सुरेश मल्ल :- १२६०
नरेश बहादुर सिंह :- १२३९
लक्ष्मण बहादुर बस्नेत :- १२३७
सुधिरकुमार शिवाकोटी :- १२२९
गङाधर तिवारी :- १२२८
सुरेन्द्र हमाल :- १२०३
टेकराज पौडेल :- ११९६
गोकर्ण पौड्याल :- ११८१
मोहन प्रसाद बराल :- ११७९
गणेश बहादुर खड्का :- ११६७
इ दिपक बाबू कंडेल :- ११३८
सुवास कुमार पोखरेल :- ११०७
खगेन्द्र प्रसाद तिवारी :- १०६९
मथुरा प्रसाद घिमिरे :- १०४१
क्षितिज भन्डारी :- १०४०
बलबहादुर कुँवर :- १०२७
हजारभन्दा कम ल्याउने उम्मेदवार
त्रैलोक्य प्रताप सेन :- ९४४
तारिणी दत्त चटौत :- ८८२
शिव कुमार गुर्मछाने :- ७५२
आनन्दराज त्रिपाठी :- ६१०
दिपक भट्टराई :- ६०६
बिमल राज क्षेत्री (गायक) :- ४७१
प्रेम बहादुर खड्का :- ४५३
डा मुकेश राज काफ्ले :- ४३९
प्रकाश सिंह कार्की :- ४०९
तिलक बहादुर रानाभाट :- ३५३
अबुल हुसेन अन्सरी :- ३४८
राज कृष्ण अमात्य :- ३२४
डा राम शरण थपलिया :- ३७८
शंकर तिवारी :-३८४
शारदा पौडेल :- ३५८
शिव राज जोशी :- ३५३
हर्क बहादुर देउवा :- ३५८
उत्तर बहादुर ऐर :- २२५
गणेशबहादुर बिष्ट :- २८२
गोबिन्द बहादुर रानाभाट :- २५७
डा टिएन योगी :- २५९
डिकेन्द्रराज कंडेल :- २२६
दिवाकर गौतम :- २०६
प्रबिन बन :- २२३
भरतकुमार शाही :- २८४
भरत प्रसाद लम्साल :- २०६
धुर्बप्रसाद पौडेल :- १९७
मनोज खड्का :- १९५
कृष्णप्रसाद कुइँकेल :- १७८
गणेशप्रसाद बिमली :- १७१
पुरुशोत्तम लामिछाने :- १६०
हर्ष बहादुर बम :-१८४