आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

गठबन्धनका नेताहरूलाई माधवको चुनौती, आफ्नो शक्तिको अति मूल्यांकन र हाम्रो शक्तिको अवमूल्यन नगर्नुस्

गठबन्धनका नेताहरूलाई माधवको चुनौती, आफ्नो शक्तिको अति मूल्यांकन र हाम्रो शक्तिको अवमूल्यन नगर्नुस्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई कम नआँक्न सत्ता साझेदार अन्य दलहरूलाई चेतावनी दिएका छन् । एकीकृत समाजवादीको सम्पर्क समन्वय कमिटीले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

कांग्रेस र माओवादीका नेताहरूले नेकपा एकीकृत समाजवादीले हैसियतभन्दा बढी भाग मागेको टिप्पणी गरिरहेका बेला नेपालको यस्तो अभिव्यक्ति आएको हो ।

आफ्नो शक्तिको अति मूल्यांकन र हाम्रो शक्तिको अवमूल्यन नगर्नुस् उनले गठबन्धनका नेताहरूलाई चुनौती दिँदै भने, केपी ओलीलाई सत्ताको सगरमाथाबाट भुइँमा पछार्न निर्णायक भूमिका खेलेका छौँ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend